लमही नगर बिकास समिति – नेपाल सरकार सहरी विकास मन्त्रालय – लमही नगर बिकास समिति, लमही दाङ

संक्षिप्त परिचय

राप्ती अञ्चल दाङ जिल्ला लुम्विनि प्रदेश  लमही नगरपालिका वडा नं. ५ स्थित पूर्व पश्चिम लोकमार्ग संग समानान्तर रहेको  लमही नगर विकास समितिको प्लानिङ क्षेत्र भित्र लमही नगर विकास समितिको कार्यालय भवन रहेको छ । लमही नगर विकास संचालनार्थ एउटा छुट्टै वोर्ड समिति रहेको छ, जसमा अध्यक्ष -१ जना , सदस्य -१० जना र सदस्य सचिव -१ जना रहने व्यवस्था छ । दाङ जिल्ला देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने  नगर विकास समिति लमही  देउखुरीको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ ।