निर्णयहरु – लमही नगर बिकास समिति

लमही नगर विकास समितिको मिति २०७८।६।५ को वैठकको निर्णय

आज मिति २०७८ साल 6 महिना 5 गतेका दिन यस लमही नगर विकास समितिका अध्यक्ष श्री कुल वहादुर के.सी. ज्यूको अध्यक्षतामा तपशिल बमोजिमको उपस्थितिमा वैठक वसी तपशिल वमोजिम निर्णय गरियो ।     उपस्थिति १. श्री कुल वहादुर के.सी. अध्यक्ष,  लमही नगर विकास समिति, लमही, दाङ्ग २. श्री देविलाल कुमाल, जिल्ला समन्वय समिति, घोराही, दाङ्ग …